दाईभाउजुले सुपारी बुझेर एनआरएनए निर्वाचन रोके

लण्डन । गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न आर्थिक चलखेल भएको चर्चा शुरु भएको छ । गैरआवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी टिम डा. बद्री केसीले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रम (ककस) मा बोल्ने प्रश्नकर्ताहरुले नामै नलिएर नेपाली कांग्रेसका नेताहरुले पैसा लिएको आरोप लागेको हो । कार्यक्रममा प्रश्नकर्ताले एनआरएनए निर्वाचनमा दाई भाउजुले सुपारी बुझेको संघको निर्वाचन रोकिएको … Continue reading दाईभाउजुले सुपारी बुझेर एनआरएनए निर्वाचन रोके